मुख्य विषयवस्तुमा जानुहोस्
पहुँच उपकरणहरू
संज्ञानात्मक असक्षमता प्रोफाइल

पढ्न र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ

किबोर्ड नेभिगेसन (मोटर)

सर्टकटहरूका साथ वेबसाइट प्रयोग गर्नुहोस्

दृष्टिविहीन प्रयोगकर्ताहरू (स्क्रिन-रिडर)

स्क्रिन-रिडरहरूका लागि अनुकूलन गर्नुहोस्

गृहपृष्ठ परिचय

परिचय

संघिय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान २०७२ को मर्म, भावना तथा परिकल्पना अनुरुप देशको नयाँ संरचना अनुसार नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गतको बिगतमा भिन्न भिन्न कार्य प्रकृति रहेको राइजोवियम तथा वीउ विजन प्रयोगशाला जनकपुर र चरन तथा घाँसेवाली वीउ वृद्धि फार्म जनकपुर एक आपसमा समायोजन भै २०७५ साल श्रावण १ गते देखि “राइजोवियम तथा घाँसेवाली वीउ विजन प्रयोगशाला जनकपुरधाम" नामक नयाँ संरचनाको स्थापना भएको हो ।